समाचार Archives | Page 5808 of 8557 | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकले दियो टेकु अस्पताललाई ९० भायल रेम्डिसिभिर

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत ९० भायल रेम्डिसिभिर औषधि ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलाई प्रदान गरेको छ । उक्त औषधि नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलालाई हस्तान्तरण गरे । बैंकले कोभिड–१९ संक्रमणको उच्च जोखिमको बेला उक्त अस्पतालले गरेको…