समाचार Archives | Page 5814 of 8558 | Khabarhub Khabarhub

विवेकशील साझाको दुई तिहाइले पारित गर्‍यो संघीयता खारेजको प्रस्ताव

काठमाडौँ– विवेकशील साझा पार्टीको दुई तिहाइले संघीयता खारेजको प्रस्ताव पारित गरेको छ । त्यस्तै धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावलाई पारित गर्ने निर्णय गरेको छ । विवेकशील साझा पार्टीको केन्द्रीय समितिले अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको छ। केन्द्रीय कमिटीको जुम बैठकमा…