Live on
Your Voice, Your Power
काठमाडौँ – बत्तीसपुतलीमा सञ्चालित रामेश्वर मिठाइपसललाई १० हजार जरिवामा गरिएको छ । उक्त मिठाइ पसलमा मिठाइ बनाउन बसालिएका ३ वटामध्ये २ वटा कराईको तेल मिठाइ बनाउन अयोग्य थियो । टीवीएम उपकरणको प्रयोग गरेर तेलको गुणस्तर जाँच गरिएको थियो । सञ्चालक भने फाल्न तेल फाल्न राखिएको दावी गरिरहेका थिए । तर कराई चुलामा तातिरहेको अवस्थामा थियो…