समाचार Archives | Page 5836 of 8564 | Khabarhub Khabarhub

चिलीमा नियन्त्रणमा आएन कोरोना संक्रमण

काठमाडौँ– चिलीमा कोरोनाभाईरस संक्रमितको संख्या फेरी बढेको छ । आईतबार चिलीमा २ हजार ५६ जना नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘पछिल्लो समयमा चिलीमा कोभिड संक्रमितको संख्या बढेको बढ्यै छ । कोभिड महामारीप्रति हामी निकै चिन्तित छौं,’ चिलीका स्वास्थ्यमन्त्री इनिरिक्व पेरिसले भने । सरकारले खोप नलगाएका व्यक्तिलाई तत्काल लगाउन निर्देशन दिएको छ…