समाचार Archives | Page 5857 of 8585 | Khabarhub Khabarhub

विमलले यस वर्ष पनि मच्छिन्द्रबाटै खेल्ने

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबलर विमल घर्तीमगरले आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग पनि मच्छिन्द्र क्लबबाट खेल्ने भएका छन् । गत सिजनमा पनि उनले मच्छिन्द्रबाटै लिग खेलेका थिए । यस सिजनमा पनि सोही क्लबबाट खेल्ने गरी सम्झौता नवीकरण भएको हो । क्लबले आइतबार बिमलालाई एक बर्षको लागि सम्झौता गरेको जनाएको छ । सम्झौतापत्रमा विमल र मच्छिन्द्र…