Live on
Your Voice, Your Power
एजेन्सी- रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोटपछिको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । टस समाचार एजेन्सीका अनुसार घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ। विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला…