Live on
Your Voice, Your Power
काठमाडौँ– विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म उनले तोकेका पेशी अस्वीकार गर्ने सर्वोच्च अदालतका अन्य न्यायाधीशरुको अडानपछि दुई दिन सर्वोच्चमा कुनै पनि मुद्दामा सुनुवाई भएन भने प्रधानन्यायाधीश राणामाथि राजीनामाका लागि दबाब बढेको छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको छवि विगारेको तथा मन्त्रिपरिषदमा भाग मागेको चर्चा भएसँगै सर्वोच्चकै अन्य न्यायाधीशहरुबाट उनको राजीनामा मागिएपछि न्यायाधीश समाजले…