समाचार Archives | Page 5881 of 8622 | Khabarhub Khabarhub

बाजुरामा आजदेखि भेरोसेलको दोस्रो मात्रा लगाइँदै

बाजुरा - कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका जिल्लाका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप आज (बिहीबार)बाट लगाइँदै छ । कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए। उनका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका…