समाचार Archives | Page 5884 of 8623 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशविरुद्धको आन्दोलन: निकासबारे बारसँगै कानुन व्यवसायी पनि छैनन् स्पष्ट

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान लिएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरू, पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, नेपाल बार एसोसिएसन, सर्वोच्च बार एसोसिएसन, अन्य कानुन व्यवसायी संघसंगठनले न्यायपालिका जोगाउन प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग गरेका बेला जबराले राजीनामा नदिने बरु संवैधानिक प्रक्रियाको सामना गर्न तयार रहेको बताएका हुन् । एकातिर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान लिएको र अर्कोतिर…