समाचार Archives | Page 5891 of 8626 | Khabarhub Khabarhub

‘परमादेश गर्ने पाँच जना, राजीनामा चाहिँ एक जनाको मात्रै किन श्रीमान्?’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत संविधान कार्यान्वयन ठीक ढंगले भए नभएको हेर्नुपर्नेमा अतिरिक्त भूमिका निभाउन थालेपछि समस्या निम्तिएको बताएका छन् । एकैपटक  ७५३ वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले परमादेश जारी गरेर एमालेलाई सरकारबाट हटाउन न्यायाधीशहरूको भूमिका रहेको र यसबारे अहिले एकअर्काको भूमिकाबारे न्यायाधीशहरू बोल्न थालेको बताए…