Live on
Your Voice, Your Power
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले नवनिर्वाचित सदस्यहरूलाई स्वागत गरे। आयोगका सचिव तथा समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे। कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन…