Live on
Your Voice, Your Power
काठमाडौं - भृकुटी मण्डपस्थित खुला बजारका व्यापारीहरूको संस्था ‘काठमाडौं निम्न व्यापारी संघ’ले रसुवा बाढी पीडितको उद्धार र राहतका लागि १३ लाख ५१ हजार सहयोग गरेको छ । संघले समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बूढालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीलगायतका कार्यसमिति पदाधिकारीहरू चेक हस्तान्तरणमा सहभागी भएका थिए ।…