Live on
Your Voice, Your Power
भक्तपुर- मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात् भैलः नाच सुरु भएको छ । तन्त्रमन्त्रद्वारा दैवी शक्तिको आह्वान गरी शरीरमा दैवी शक्ति धारण गरेर आइतबार रातिदेखि भैरव नाच सुरु भएको हो । यही भदौ १७ गतेसम्म प्रदर्शन हुने ऐतिहासिक तथा आनुष्ठानिक ‘परम्परागत थिमि भैलः अर्थात् भैरव नाच धार्मिक मान्यताअनुसार महत्त्वपूर्ण मानिँदै आएको छ…