Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा अनुसार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले हालको स्वास्थ्य बीमा कार्यक्रममा देखिएका विकृति र दुरुपयोग अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । उनका अनुसार गत आर्थिक वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको थियो भने…