समाचार Archives | Page 5901 of 8629 | Khabarhub Khabarhub

५५७ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ६ हजार ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ५२२ र १ हजार ५६४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु…