समाचार Archives | Page 5953 of 8640 | Khabarhub Khabarhub

सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकै रगतको भरमा बिरामी

जाजरकोट– ब्लड बैंक नहुँदा कर्णालीका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । ब्लड बैंक नहुँदा बिरामीको जीवन तत्काल बचाउनका लागि रक्तदानसमेत गर्दै आएका छन् । गत गत १० भदौमा रक्तअल्पता भएर स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जीवनमरणको दोसाँधमा छटपटाइरहेकी छेडागाड नगरपलिका-११ झाप्रा औलाकाटियाकी २२ वर्षीया लक्ष्मी चदाराको…