Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकाको सुविधासम्पन्न आफ्नै केन्द्रीय भवन बन्ने भएको छ । भूमिगत तलासहितको ८ तले सो भवनको आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे। हालको वातावरण विभाग रहको जमिनको करीब ६ रोपनी क्षेत्रफलमा सो भवन भन्न लागेको हो । भवनको शिलान्यास गर्दै प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निमाण र नयाँ…