समाचार Archives | Page 5968 of 8637 | Khabarhub Khabarhub

आजबाट नेपालभर सवारी साधानलाई रुट परमिट खुल्ला

काठमाडौँ- यात्रुबहाक सवारी साधानलाई बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म नेपालभर रुट परमिट खुल्ला गरिएको छ। दशैँका लागि आवतजावत सजिलो पार्न यात्रुवाहक सवारीसाधनलाई जुनसुकै स्थानमा गए पनि रुट परमिट नचाहिँने गरि खुल्ला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि विभागले तोकेको क्षेत्रमा मात्र सार्वजनिक सवारी सञ्चालन गर्न पाउने व्यवस्था रहेकाले अब पूर्णिमासम्म मुलुकका जुनसुकै स्थानमा पनि सार्वजनिक…