Live on
Your Voice, Your Power
काठमाडौँ– एमसीए नेपालले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह गरिएको भन्दै आपत्ति प्रकट गरेको छ । एमसीसी कम्प्याक्टबारे एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको नक्कली हस्तारक्षर प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम छरिएको एमसीए नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो । उसले भनेको छ, ‘ यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल…