Live on
Your Voice, Your Power
रौतहट– मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दै आएका रौतहटको शिवनगरस्थित आनन्द हस्पिटल तथा अक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद जयसवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा इलाका प्रहरी कार्यालय शिवनगरका प्रमुख सई बब्लुकान्त झाको नेतृत्वमा गएको टोलीले उनलाई उनको हस्पिटलबाट केही बेर अघि पक्राउ गरेको हो ।…