Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयलाई तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटासमक्ष क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीले १८ बुँदे ज्ञापनपत्र बुझाउँदै १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचनको घोषणा गर्न माग गरेको हो । 'प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन देशका अधिकांश क्याम्पसहरुमा करिब…