समाचार Archives | Page 6053 of 8568 | Khabarhub Khabarhub

जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री आचार्य

विराटनगर- प्रदेश– १ का नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्यले जनताको स्वास्थ्य सुरक्षा सरकारको प्रमुख लक्ष्य भएको बताएका छन् । मुख्यमन्त्री आचार्यले आज शपथ ग्रहण समारोहपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रदेशका जनतालाई कोरोना विरुद्धको खोप सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । विकास निर्माणको कामलाई परिणाममा पु¥याउने बताउँदै उहाँले संविधानअनुसार सरकारले विश्वासको मत लिने बताए । साथै…