समाचार Archives | Page 6053 of 8568 | Khabarhub Khabarhub

पहिरोले नारायणघाट–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ– सेती दोभानमा पहिरो खस्दा नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । लगातारको पानीले गएराति पहिरो खस्दा राति ८ बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्न नरोकिएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ । निक्कै ठूलो पहिरो गएकाले पन्छाउन समय लाग्ने छ । सडक दुवैतर्फबाट अवरुद्ध भएपछि यात्रु बीचबाटोमै रोकिएका छन्।…