समाचार Archives | Page 6085 of 8557 | Khabarhub Khabarhub

साविक बिजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १-० गोलले पराजित गरेको हो । टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै टोटेनहमले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।