Live on
Your Voice, Your Power
काठमाडौँ– अफगानिस्तानका प्रमुख शहरमध्ये राजधानी काबुलमात्र विपक्षी तालिवानले कब्जा गर्न बाँकी छ । यसले आइतबार जलालाबाद कब्जामा लिएको थियो । सरकारले एकपछि अर्को क्षति बेहोरेपछि राष्ट्रपति अस्राफ घानीका सामु राजीनामाको दबाब बढेको छ । यसैबीच अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा रहेका कर्मचारीलाई देशमा फिर्ता गर्न शुरू गरेको छ । यसका लागि अमेरिकाले ५ हजार सैनिक पठाएको…