समाचार Archives | Page 6093 of 8556 | Khabarhub Khabarhub

आफन्तलाई विदाइ गर्न विमानस्थल जान बन्देज

काठमाडौँ– कारोना महामारीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई बिदाइ गर्न जान नपाइने भएको छ। नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई बिदाका लागि जान रोक लगाएको हो । प्राधिकरणले शुक्रबार विज्ञप्‍ति जारी गरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न समेत अनुरोध गरेको छ। यात्रुले टर्मिनलभित्र…