समाचार Archives | Page 6107 of 8552 | Khabarhub Khabarhub

एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् । नेपाल पक्ष अध्यक्ष केपी शर्मा ओली पक्षसँग एकताबद्ध हुने तयारी गरिरहेका बेला भट्टराईले सामाजिक सञ्चालनमा प्रतिगमनलाई कोरोनासँग तुलना गर्दै नेपाललाई पार्टीमा नफर्कन सुझाएका हुन् । कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ…