समाचार Archives | Page 6148 of 8531 | Khabarhub Khabarhub

बहुमत सदस्यसहित निर्वाचन आयोगमा उपस्थित हुने जसपा यादव पक्षको निर्णय

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ । शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र…