Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले)का नेता योगेश भट्टराईले युथ फोर्स र अखिल फोर्स गठन गरेकोप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहले युथ फोर्स र अनेरास्ववियु व्यूँताएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत ती संगठन व्यूँताएकोमा औचित्यमाथि प्रश्न गरेका छन् । ‘अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा…