समाचार Archives | Page 6174 of 8519 | Khabarhub Khabarhub

अफगानिस्तानबाट सेना फर्काउनु अमेरिकाको गलत निर्णय : जर्ज डब्लु बुश

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुशले अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन ‘नेटो’ सैनिक फिर्ता लिने निर्णय गलत भएको बताएका छन् । उनले यस गलत निर्णयका कारण तालिवान समूहले निर्दोष नागरिकको थप ‘हत्या’ गर्न सक्ने बताएका छन् । “मेरो जानकारी अनुसार अहिले पनि अफगानी महिला र केटीहरूले अकथनीय हानी भोगिरहेका छन् । उक्त समूहले निर्दोष नागरिकहरूलाई…