समाचार Archives | Page 6177 of 8519 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन देउवासँग मिलेर काम गर्ने इच्छुक रहेको बताएका छन् ।