Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार गठन गर्दा सबैलाई समेट्न आग्रह गरेका छन् । सर्वोच्चको फैसलापछि आगामी रणनीति तय गर्न बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले देउवालाई सक्षम सरकार बनाउन आग्रह गर्दै शुभकामना दिएका हुन् । उनले संविधान र लोकतन्त्र रक्षाको लडाइँमा आफ्नो…