समाचार Archives | Page 6194 of 8513 | Khabarhub Khabarhub

एमाले कार्यदल निष्कर्ष उन्मुख, भोलिसम्म ठोस निर्णयमा पुग्ने सहमति

काठमाडौँ– पार्टीभित्रको विवाद समाधानमा सक्रिय एमालेको कार्यदलमा जारी छलफल निष्कर्ष उन्मुख भएको नेताहरूले बताएका छन् । विवाद समाधानका लागि आज पनि सिंहदरबारमा भएको कार्यदल बैठक सकिएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको र भोलिसम्म टुंगोमा पुग्ने बताए । कार्यदल सदस्य तथा एमाले सचिव गोकर्ण विष्टले दिएको जानकारी अनुसार नेकपा एमालेको पूर्ववत कमिटी…