Live on
Your Voice, Your Power
काठमाडौं - प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। फरवार्ड अर्लिङ हालान्डको गोलमा सिटीले बोर्नमाउथलाई ३-१ ले पराजित गरेको हो। खेलको १७ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसको आठ मिनेटपछि अर्थात् खेलको २५ औं मिनेटमा बर्नमाउथका लागि टायलर एडम्सले बराबरी गोल गरेका हुन्। खेलको ३३ औं…