समाचार « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  आज असार ७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २१, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : उत्तरपूर्वी भारत र बङ्गलादेशमा बाढीको प्रकोप रोकिएन, थप २६ जनाको मृत्यु उत्तरपूर्वी भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा…