समाचार « Khabarhub

एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : प्रकाशमान सिंह

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तह निर्वाचनको परिणामपछि झस्किएको नेकपा एमालेले सत्ता गठबन्धन फुटाउने अनेक प्रयास गरिरहेको आरोप लगाएका छन् । काभ्रेको बनेपामा आज (शनिबार) कांग्रेसको बनेपा नगर कार्यसमितिले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि एमालेले पाँच दलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको आरोप लगाएका हुन् । स्टेट…