समाचार « Khabarhub

एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै

काठमाडौँ - एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल कुवेतसँग भिड्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा मैदानमा यी दुई देशबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ। नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । यसअघि…