Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीच एकताको सम्भावना नभएको दाबी गरेका छन् । आजको सचिवालय बैठक पछि पत्रकारसम्मेलनमा उपमहासचिव ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको अनुमान सही नभएको दाबी गरे । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । 'त्यो अनुमान सही होइन । छलफल चलिरहेको…