Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र भारी वर्षाको सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । उसले आफ्नो आधिकारिक फेसबुकमा हालको मौसमको अवस्थाबारी जानकारी दिँदै केही ठाउँमा मध्यम वर्षा भइरहेको र यो प्रणाली अझै विकसित हुँदै गइरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।…