Live on
Your Voice, Your Power
आज जेठ २७, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १०, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : ई बेलायती र एक मोरक्कन नागरिकलाई पूर्वी युक्रेनको पृथकतावादी अदालतद्वारा मृत्युदण्डको सजाय पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी सत्ता चलाइरहेको स्वघोषित ‘डोनेत्स्क जनगणतन्त्र’ को एउटा अदालतले दुई बेलायती र एक मोरक्कन नागरिकलाई मृत्युदण्डको…