Live on
Your Voice, Your Power
रहवा- लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष ०७८/७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यस बजेटको उद्देश्यमा सामाजिक न्यायमा आधारित रही अवसरको सिर्जना, उत्पादन वृद्धि, रोजगारी प्रवर्द्धन र गरिबी निवारण गर्ने रहेको भनेको थियो । तर सरकार फेर बदलबिच अध्यादेशबाट नयाँ सरकारले असोजमा ल्याएको प्रतिस्थापन बजेटले अघिल्ला सरकारको उद्देश्य…