Live on
Your Voice, Your Power
काठमाडौँ– मिल्खा सिंह भारतीय खेल जगतका एउटा मिथक पुरुष हुन् । कोरोना संक्रमणले थलिएपछि ९१ वर्षीय मिल्खा सिंहको गत शुक्रबार भण्डीगढमा मृत्यु भयो । सन् १९६० मा भएको रोम ओलम्पिकमा ४०० मिटर दौडमा चौथो स्थानमा रहेका थिए, एसियाली खेलकुदमा चार पटक स्वर्ण पदक जिते । मिल्खा सिंहको खेल जीवनलाई आधार बनाएर सन् २०१३ मा ‘भाग…