समाचार Archives | Page 6254 of 8511 | Khabarhub Khabarhub

युरोकपमा आज चार खेल, क-कसको भिडन्त ?

काठमाडौँ-  युरोकप फुटबलमा आज चार खेल हुँदैछन् । आज समूह 'बी' र समूह 'सी' का दुई-दुई खेल हुँदैछन् । समूह 'सी' मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६…