समाचार Archives | Page 626 of 8527 | Khabarhub Khabarhub

ट्रम्पका सुरक्षा निर्देशकलाई भेटिन् परराष्ट्रमन्त्रीले, विपिन रिहाईको पहल गरिदिन आग्रह

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकाको दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रिकी गिलसँग इजरायलमा अपहरणमा परेका नेपाली युवा विपीन जोशीको रिहाईका लागि पहल गरिदिन आग्रह गरेकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायकसमेत रहेका वरिष्ठ निर्देशक गिलसँग भारतको नयाँ दिल्लीमा मंगलबार भएको भेटवार्तामा उनले अध्ययनका लागि इजरायल गएका…