समाचार « Khabarhub

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२ को मतदानमा आफ्नो मत प्रदान गरेकी छिन्।  खरेलले मताधिकार प्रयोग गर्दै निर्वाचनमा सहभागिता जनाएकी हुन्। उनी चितवन क्षेत्र–२ को उम्मेदवार पनि हुन् ।