Live on
Your Voice, Your Power
काठमाडौं - संघीय संसदअन्तर्गत राष्ट्रियसभा पहिलोपटक सत्तापक्षविहीन बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व राष्ट्रिय सभामा नरहँदा यस्तो अवस्था सिर्जना भएको हो। आज बस्ने दुवै सदनको बैठकमा राष्ट्रिय सभातर्फ सत्तापक्षको उपस्थिति नहुने निश्चित भएको छ। यससँगै संसदीय अभ्यास र कार्य सञ्चालनमा नयाँ परिस्थिति उत्पन्न भएको छ। यसै विषयमा राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बुधबार बसेको…