Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रको मतगणना बिहीबार रातिबाटै हुने सम्भावना छ । अहिले मतदान केन्द्रबाट मतपेटिका धमाधम सम्बन्धित मतगणना स्थलमा लैजाने काम चलिरहेको छ। सबै मतपेटिका मतगणनास्थलमा पुर्याएपछि सकेसम्म बिहीबार रातिदेखि नै गणना थालिने सम्भावना छ । कहाँ कहाँ हुँदैछ गणना ? क्षेत्र नं. १ सहकारी विभागक्षेत्र नं. २ कागेश्वर मनोहरा नगरपालिकाक्षेत्र नं.…