समाचार Archives | Page 6261 of 8515 | Khabarhub Khabarhub

कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति निर्वाचित

काठमाडौँ- कट्टरपन्थी नेता इब्राहिम रईसी इरानको राष्ट्रपति बनेका छन्  । उनी ६२ प्रतिशत मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएको बीबीसीले जनाएको छ । रईसी इरानका वरिष्ठ न्यायधीश पनि हुन् । अत्यन्तै रुढीवादी बिचारधाराका मानिने रईसीलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ । राजनीतिक बन्दीलाई फाँसीको सजाय दिने निर्णयमा उनको संलग्नता रहेको बताइन्छ । सन् २०१७ मा हसन रुहानीसँग…