समाचार Archives | Page 6262 of 8514 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा संक्रमण दर घट्दो, २४ घण्टामा ३३७ थपिए

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण दर घट्दो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २०१, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा गरी कुल ३३७ जना थपिएका हुन् । यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५०८ जनामा कोरोना…