समाचार Archives | Page 6264 of 8515 | Khabarhub Khabarhub

कोरोना महामारीमा ५७७ भेन्टिलेटर र ४ सय आइसियू बेड थपिए

काठमाडौँ– ०७६ माघ ९ गते नेपालमा कोरोनाको पहिलो पटक कोरोना पुष्टि भएको थियो । त्यसपछि कोराना संक्रमण विस्तारै फैलिँदै गयो । नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेबाट लकडाउन गर्‍यो । लामो समयसम्म गरिएको लकडाउनले कोरोना कहर क्रमशः कम भयो । कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दै गर्दा दोस्रो लहर शुरु भयो । यसरी हेर्दा…